back
CTIZAN AD

तपाईको लाइसेन्स आयो की आएन, यसरी एकीन गर्नुस्

वि.सं.२०७७ चैत २७ शुक्रवार

1.1K 

shares

२७ चैत्र, काठमाडौँ । के तपाई आफ्नो सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को प्रतिक्षामा हुनहुन्छ ? लाइसेन्स बन्यो की भनेर कार्यालयमा सोध्न जान्छु भन्ने सोचमा हुनुहुन्छ भने दुःख मात्र पाउनु होला।

यातायात कार्यालयहरुमा आफ्नो लाइसेन्स आए नआएको एकीन गरेरमात्र कार्यालय जानु पर्दछ । यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुरले एकीन गरेर मात्र कार्यालय आउन आग्रह गरेको छ ।

त्यसका लागि कार्यालयको वेवसाइट htt;://www.dotm,gov.npमा गएर दायाँ भागमा रहेको महत्वपूर्ण लिंकहरुमा रहेको सवारी चालक अनुमति पत्र खोजीमा क्लिक गर्नुपर्दछ ।

त्यसपछि आफ्नो ड्राइभिङ्ग लाइसेन्स नम्बर Entry गरी check status मा क्लिक गरेपछि तपाईको लाइसेन्स छपाई भएर तयार रहे नरहेको जानकारी प्राप्त हुनेछ । लाइसेन्स छपाई भैसकेको भन्ने साइटमा देखियो भने यातायात्र कार्यालयमा गएर लिनसक्नु हुनेछ ।

वि.सं.२०७७ चैत २७ शुक्रवार १३:५३ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...