back
CTIZAN AD

पीएसजी र चेल्सी च्याम्पियन्स लिग सेमिफाइनलमा

वि.सं.२०७८ वैशाख १ बुधवार

531 

shares

१ वैशाख, काठमाडौं । फ्रेन्च क्लब पीएसजी र इङलिस क्लब चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पीएसजीले बार्यन र चेल्सीले पोर्चुजित टिम पोर्टोलाई पराजित गर्दै सेमिफाइनलको यात्रातय गरेको हो ।

साविक विजेता बार्यन म्युनिखलाई अवे गोलको आधारमा पराजित गर्दै पीएसजी सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो लेगमा १-० ले पीएसजी विरुद्ध जित निकाले पनि पहिलो लेगमा आफ्नै घरेलु मैदानमा ३-२ ले हार ब्यहोरेका कारण बार्यन सेमिफाइनमानै रोकिन पुग्यो ।

त्यस्तै मंगलबार राति नै भएको अर्को क्वाटरफाइनल खेलमा चेल्सिका विरुद्ध जित हात पारेपनि पोर्टो क्वाटरफाइनल बाटै आउट हुन पुग्यो । पहिलो लेगमा पोर्टोको घरेलु मैदानमा २-० को जित निकालेको चेल्सि आफ्नो घरेलु मैदानमा १-० ले हार्दापनि समग्रमा २-१ ले खेल आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

वि.सं.२०७८ वैशाख १ बुधवार १२:१६ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...