३ चैत्र, काठमाडौं । कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकको संख्या बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले संक्रमण देखिएको विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो ।
संक्रमण नदेखिएका विद्यालयहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र भौतिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।
महानगरपालिकाले प्रकाशन गरेको सुचना यस्तो छ :

वि.सं.२०७८ वैशाख ३ शुक्रवार ११:५३ मा प्रकाशित






























