back
CTIZAN AD

ओलीलाई खनालको स्पष्टीकरण : अर्को पार्टी खोल्यो भन्नु हाँस्यास्पद आरोप (पत्रसहित)

वि.सं.२०७८ वैशाख ९ बिहीवार

945 

shares

वैशाख ९, काठमाडौं । नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्र बुझाएका छन् । उनले स्पष्टीकरणमा लगाइएका आरोप आपत्तिजनक र तर्कहिन भएको बताए छन् ।

स्पष्टीकरण खनालले ओली स्वंयले पार्टीको विधि र विधान विपरित कार्य गरेको आरोप लगाएका छन् । उनले आफुँ र आफुँ पक्षलाई ‘अलग पार्टी खोलेको’ भनि लगाएको आरोप आपत्तीजनक भएको पनि बताएका छन् ।

स्पष्टीकरणमा खनालले आफुँ निर्वाचित वरिष्ठ नेता भएको भन्दै पदअनुसार पार्टीभित्र आवश्यकताअनुसार आलोचना र विरोध गर्न सक्ने हैसियत भएको बताए । ओलीले स्पष्टीकरण पत्रमा लगाएका आरोपबारे खनाले निराधार, कपोलकल्पित, पूर्वाग्रह र परपीडक चिन्तनबाट ग्रसित भएको बताएका छन् ।

यस्तो छ खनालले बुझाएको स्पष्टीकरण

वि.सं.२०७८ वैशाख ९ बिहीवार १८:०१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...