Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

एमाले विवाद : विराटनगरमा माधव पक्षले खोल्यो छुट्टै कार्यालय



वैशाख ९, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले विराटनगरमा छुट्टै पार्टी कार्यालय स्थापना गरेको छ । देशैभरि समानान्तर कमिटी गठनलाई अगाडि बढाएको माधव समूहले बिहिबार विराटनगरमा छुट्टै पार्टी कार्यालय नै खोलेको हो ।

विराटनगरमा माधव समूहले २ तल्ले घर भाडामा लिएर कार्यालयको उद्घाटन गरेको छ । माधव समूहका प्रदेश १ का इन्चार्ज भीम आचार्यले उद्घाटन गरेका थिए ।

माधव समूहले गत चैत २८मा मोरङका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा विराटनगर कमिटी गठन गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा