back

एमाले विवाद : विराटनगरमा माधव पक्षले खोल्यो छुट्टै कार्यालय

वि.सं.२०७८ वैशाख ९ बिहीवार

147 

shares
NTC AD
Global IME AD

वैशाख ९, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले विराटनगरमा छुट्टै पार्टी कार्यालय स्थापना गरेको छ । देशैभरि समानान्तर कमिटी गठनलाई अगाडि बढाएको माधव समूहले बिहिबार विराटनगरमा छुट्टै पार्टी कार्यालय नै खोलेको हो ।

विराटनगरमा माधव समूहले २ तल्ले घर भाडामा लिएर कार्यालयको उद्घाटन गरेको छ । माधव समूहका प्रदेश १ का इन्चार्ज भीम आचार्यले उद्घाटन गरेका थिए ।

माधव समूहले गत चैत २८मा मोरङका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा विराटनगर कमिटी गठन गरेको थियो ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १७:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...