back
CTIZAN AD

संकटको समाधान संविधानको परिधिभित्र खोज्न प्रधानमन्त्रीलाई नेता लोहनीको सुझाव

वि.सं.२०७८ वैशाख १० शुक्रवार

756 

shares

१० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा अहिले देखिएको संकटको समाधान संविधानको परिधिभित्र खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी ओलि शर्माले बुधबार बोलाएको सर्वदलिय बैठकमा आफ्नो धारणा राख्दै नेता डा लोहनीले यस्तो सुझाव दिएका हुन् ।

‘नेपाली जनताले राजनैतिक स्थिरता गतिशिलताको संयोजनमा अडेको गुणस्तरिय आर्थिक विकाशको आशा गरेका थिए । तर जनता यि तीन बुदा बाट निरास छन । यसै कारण देशमा गम्भिर राजनैतिक संकट आएको छ । यो संकटको समाधान हाम्रो संविधानको परिधिभित्र रहेर खोज्नु पर्छ’ डा. लोहनिले भने ।

अब भविष्यको संकट कसरी समाधान गर्ने भन्ने थलो संसद भएको बताउँदै नेता लोहनीले संसदको नेताको हैसियतले प्रधानमन्त्रीले सबै राजनितिक दलहरुसँग संवाद र सहमती गरी आफ्नो क्षमता देखाइ संसदमा आफ्नो पक्षमा समर्थन देखाउनु पर्नेमा जोड दिए ।

उनले कोरोना नियन्त्रणको सवालमा सरकारले चाल्ने कदममा आफूहरुको साथ रहने विश्वास दिएका थिए । ‘कोरोना महामारीबारे सबै दल एकमत हुनु पर्छ । यसको रोकथाममा सरकारले सजगता अपनाओस्, प्रभावकारी ढंगले काम गरोस्’ लोहनिले भने ।

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए भने आधिकारिक रुपमा नबोलाइएको भनिएपनि जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै नेमकिपा र जनमोर्चाको प्रतिनिधि पनि सहभागी रहेका थिए ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार ०८:२५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...