back
CTIZAN AD

भारतमा एकैदिन ३ लाख ५४ हजार बढीमा कोरोना संक्रमण, २८ सय बढीको मृत्यु

वि.सं.२०७८ वैशाख १३ सोमवार

690 

shares

१२ बैशाख, काठमाडौं । भारतमा आइतबार एकैदिन ३ लाख ५४ हजार ५३३ कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा २ हजार ८०६ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी आइतबारै २ लाख १८ हजार ५६१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

भारतमा हालसम्म २ करोड १८ लाखमा कोरोना संक्रमण भएको छ । ती मध्ये १ करोड ४२ लाख निको भएका छन् । साथै हालसम्म १ लाख ९५ हजार जनाले ज्यान गुमाएका छन् । हाल संक्रमित संक्रमित २८ लाख ७ हजार ३३३ रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रमा आइतबार ६६ हजार १९१ जना संक्रमित भएका छन् भने ८३२ जनाले ज्यान गुमाएका छन् ।

महाराष्ट्रमा ४२ लाख ९५ हजार जनामा कोरोना संक्रमण भएको छ । ती मध्ये ३५ लाख ३० हजार जना निको भइसकेका छन् । महाराष्ट्रमा कोरोना संक्रमणबाट ९८ हजार ३५४ जनाले ज्यान गुमाइसकेका छन् ।

 

वि.सं.२०७८ वैशाख १३ सोमवार ०९:५८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...