back
CTIZAN AD

आईपीएलको सट्टेबाजीमा सम्लग्न ११ जना पक्राउ

वि.सं.२०७८ वैशाख १३ सोमवार

741 

shares

१३ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सट्टेबाजी( बेट) लगाउने कार्यमा सम्लग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सट्टेबाजी गराउने उनीहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए ।

सट्टेबाजीमा संलग्नलाई प्रहरीले ठमेल, ज्याठा लगायत उपत्यकाका अन्य ठाउबाट पक्राउ गरेको हो । उनीहरुले सट्टेबाजीको लागि ह्वाट्स एप, भाइबर लगाएतका मोवाइल एप प्रयोग गर्ने गरेकाे पाइएको छ ।

विश्वका कतिपय देशमा सट्टेबाजी गराउन पाउने भएपनि नेपालमा भने यो कार्य गैरकानुनि छ । विशेषगरी फुटबल र क्रिकेटका ठुला प्रतियोगिताहरु हुदा नेपालमा सट्टेबाजी बढिनै हुने गरेको छ ।

वि.सं.२०७८ वैशाख १३ सोमवार १२:४७ मा प्रकाशित

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...