back
CTIZAN AD

अर्थ मन्त्रालयले १३ करोड उपलब्ध गराएसँगै निषेधाज्ञा अवधिमा सडक र पाइप मर्मत हुने

वि.सं.२०७८ वैशाख १४ मंगलवार

651 

shares

१४ बैशाख, काठमाडौं। मेलम्ची खानेपानीको पानी वितरण गर्दा बिग्रेको सडक र फुटेका पाइप मर्मतका लागि सरकारले खानेपानी मन्त्रालयलाई १३ करोड बजेट स्वीकृत गरेको छ।

सोमबार बसको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयलाई १३ करोड रुपैयाँ खानेपानी मन्त्रालयलाई उपलब्ध गराउन निर्देशन दिएको थियो । बजेट निकासा भएसँगै मेलम्चीका कारण विग्रिएका सडक र पाइपलाइनको मर्मत सम्भार हुने भएको छ ।

मेलम्चीको पानीले सडक बिग्रने समस्या बढ्न थालेपछि खानेपानी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बैठकले उक्त समस्या समाधानको लागि मन्त्रिपरिषदमा प्रस्ताप लैजाने निर्णय गरेको थियोे ।

मेलम्चीको पानी केयुकेएलको पुरानै प्रणालीमार्फत परीक्षण वितरण गर्दा समस्या देखिएको थियो । मन्त्रिपरिषदले बजेट उपलब्ध गराउन अर्थमन्त्रालयलाई सिफारिस गरेपछि बैशाख १६ देखि उपत्यकामा हुन लागेको निषेधाज्ञाको समयमा सडक र पाइपलाइन मर्मतको कार्य हुने भएको छ ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १२:२९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...