back
CTIZAN AD

भारतमा फैलिरहेको कोरोना १९ को कहाली लाग्दा दृश्यहरु

वि.सं.२०७८ वैशाख १४ मंगलवार

891 

shares

१४ वैशाख, काठमाडौँ । यति बेला कोरोना भाइरस(कोभिड १९)को दोस्रो वेभबाट भारत नराम्रैसँग प्रभावित बनेको छ ।

उपचार नपाएर तड्पि रहेका, हेर्दा हेर्दै ज्यान गुमाइरहेका, अक्सिजन सिलिण्डरको तानातानको दृश्य कम कहाली लाग्दो छैन । अझ त्यो भन्दा पनि डरलाग्दो त लासैलासको पसारो, एकैपटकमा जलिरहेका लासहरु, जलाउने ठाउँहरु भरिएर सूचना टाँस गरिएका दृश्यहरु हृदय विदारक छन् ।

भारतमा पाँच दिन यता लगातार दैनिक ३ लाख भन्दा बढी मासिन कोरोना संक्रमित भेटिएका छन् । गएको २४ घण्टायता तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् भने दुुई हजार ८१२ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

नोट : भारतमा फैलिएको महामारीबाट सबैभन्दा बढी त्रर्सनु पर्ने हाम्रो देश हो । खुल्ला सीमा र रोजगारीका लागि भारतमा रहेका लाखौँ नेपालीको आगमनका कारण नेपाल अत्यन्त जोखिममा परेको छ । हामीले यी दृश्यहरु हेरेर बेलैमा सोचेनौँ भने यस्तै डरलाग्दो स्थिति हामी हाम्रा आँखा अगाडि नै हेर्न बाध्य बन्न नपर्ला भन्न सकिन्न । त्रास फैलाउने उधेश्यले भन्दा पनि सचेत बनाउने दृश्यले यी कहाली लाग्दा तस्विरहरु प्रकाशित गरेका हौँ ।

तस्विरहरु : अन्तर्राष्ट्रिय संचार संस्था तथा सामाजिक सञ्जालबाट लिइएका हुन् ।

Corona pandemic can only be dealt with unitedly and to remain united we must ensure that the guidelines and SOP’s set by the govt in this regard are implemented.
May Allah protect humanity from further damage from this epidemic.
This video has taken from India. pic.twitter.com/uKXCFltAnW

— Khalid Kuli Khan Khattak NA-34 (@KhalidKuliKKK) April 24, 2021

वि.सं.२०७८ वैशाख १४ मंगलवार १२:४२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...