back
CTIZAN AD

मधेश आन्दोलनसँग सम्बन्धित १२० जनाको मुद्दा फिर्ता, को–को परे ? (सूचीसहित)

वि.सं.२०७८ वैशाख १५ बुधवार

672 

shares

वैशाख १५, काठमाडौं । सरकारले मधेश आन्दोलनसँग सम्बन्धित १२० जनाको मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरूङले नेपाल सरकार वादी भएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय भएको जानकारी दिए।

‘कानूनी हिसाबमा फिर्ता लिन सकिने नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरू फिर्ता लिने निर्देशिका २०७७ बमोजिम १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको हो’, उनले भने ।

मधेसवादी आन्दोलनमा सहभागी भएका कारण मुद्दा खेपिरहेका जसपा पार्टीका कार्यकर्ताहरूको मुद्दा फिर्ता गरेको उनको भनाइ छ । उनले कानुन र संविधानबमोजिम फिर्ता लिन सक्ने मुद्दाहरूलाई मन्त्रिपरिषद्ले निरन्तर फिर्ता लिँदै जाने उनले बताए ।

जनता समाजवादी पार्टी (जसपा)ले सरकारसँग उक्त मुद्दाहरु फिर्ता लिन आग्रह गरिरहेको थियो । सरकार र जसपाबीच पटक–पटक भएको छलफलमा मुद्दा फिर्ताका विषयले प्राथमिकता पाईरहेको थियो ।

यी हुन् फिर्ता भएका मुद्दाहरु

महोत्तरी जिल्ला साविक भमरपुरा गा.वि.स. वडा नं. ७ वस्ने सुलेमान राईनको छोरा मनिर राईन
ऐ. वस्ने भुषण ठाकुरको छोरा गणेश ठाकुर
ऐ. वस्ने गणेश ठाकुरको छोरा राजिव ठाकुर
ऐ. वस्ने ऐलुन राईनको छोरा नसिब राईन
ऐ. वस्ने ओपेन्द्र शर्माको छोरा सुनिल शर्मा
ऐ. वस्ने जगदेव मण्डलको छोरा राममिलन भन्ने दुखी मण्डल
महोत्तरी जिल्ला साविक रघुनाथपुर गा.वि.स. वडा नं. ६ वस्ने सिताराम यादवको छोरा भरत यादव
ऐ. वस्ने नवल यादवको छोरा फूलबाबु यादव
ऐ. वस्ने सिताराम यादवको छोरा जितेन्द्र यादव
ऐ. वस्ने रामअशिस यादवको छोरा दयाराम पटेल
ऐ. वस्ने किशोरी राय यादवको छोरा देवेन्द्र यादव भन्ने देवेन्द्र कुमार यादव
ऐ. वस्ने सुकदेव यादवको छोरा राजाराम यादव भन्ने राजकुमार यादव
ऐ. वस्ने राजेश्वर प्रसाद यादवको छोरा मनोज यादव भन्ने मनोज कुमार यादव
महोत्तरी जिल्ला साविक गौशाला न.पा.वडा नं. ६ वस्ने जागेश्वर महतोको छोरा रिझन महतो
ऐ. वस्ने लक्ष्मी नारायण साहको छोरा हरि नारायण साह
ऐ. वस्ने रौदी महतोको छोरा हरिनारायण महतो
ऐ. वस्ने धनिपत महतोको छोरा गुदर महतो
ऐ. साविक फुलकाहा गा.वि.स.वडा नं. ३ वस्ने रामअशिष साहको छोरा विजय साह
ऐ. साविक सोनामाई गा.वि.स. वडा नं. ३ वस्ने तुरन्तर ठाकुरको छोरा बेचन ठाकुर भन्ने विरेन्द्र ठाकुर
महोत्तरी जिल्ला साविक गौशाला न.पा.वडा नं. ६ वस्ने जागेश्वर महतोको छोरा रिझन महतो
ऐ. वस्ने लक्ष्मी नारायण साहको छोरा हरि नारायण साह
ऐ. वस्ने रौदी महतोको छोरा हरिनारायण महतो
ऐ. वस्ने धनिपत महतोको छोरा गुदर महतो
ऐ. साविक फुलकाहा गा.वि.स.वडा नं. ३ वस्ने रामअशिष साहको छोरा विजय साह
ऐ. साविक सोनामाई गा.वि.स. वडा नं. ३ वस्ने तुरन्तर ठाकुरको छोरा बेचन ठाकुर भन्ने विरेन्द्र ठाकुर
महोत्तरी जिल्ला साविक पिपरा गा.वि.स. वडा नं. २ वस्ने रामनरेश मिश्रको छोरा सन्तोष मिश्र
ऐ. ६ वस्ने ललन मण्डलको छोरा श्रवण मण्डल
ऐ. ५ वस्ने जोगेन्द्र महासेठको छोरा लक्ष्मण महासेठ
ऐ. ६ वस्ने सत्यदेव ठाकुरको छोरा रविन्द्र ठाकुर
ऐ. ८ वस्ने रामपदार्थ मिश्रको छोरा शेखर मिश्र
ऐ. ३ वस्ने पिरितिया पासवानको छोरा महेन्द्र पासवान
ऐ. ३ वस्ने बद्री पासवानको छोरा चेतरु पासवान भन्ने रामनाथ पासवान
ऐ. ८ वस्ने रामप्रकाश मिश्रको छोरा सञ्जय मिश्र
महोत्तरी जिल्ला साविक ईट्टहर्वाकटी वडा नं. ७ वस्ने रामदेव पाण्डे (शर्मा) को छोरा कृष्णदेव शर्मा
ऐ. ८ वस्ने जिनिस चौधरीको छोरा जितेन्द्र चौधरी
ऐ. ८ वस्ने कैलाश ठाकुरको छोरा राजिव ठाकुर (पाण्डे)
ऐ. ९ वस्ने लालबाबु चौधरीको छोरा बिमलेश चौधरी
ऐ. ७ वस्ने बासु पासवानको छोरा चन्दे पासवान
ऐ. ८ वस्ने किशोरी ठाकुरको छोरा लालबाबु ठाकुर
ऐ. ८ वस्ने लोकेन्द्र ओझाको छोरा लवदेव ओझा
ऐ. ८ वस्ने लोकेन्द्र ओझाको छोरा पंकज ओझा
ऐ. ७ वस्ने शत्रुधन पाण्डेको छोरा मोहन पाण्डे भन्ने विनय कुमार पाण्डे
ऐ. ५ वस्ने बिन्देश्वर तिवारीको छोरा जयराम तिवारी
ऐ. ७ वस्ने रामविशाल पाण्डेको छोरा सुरेश सिंह भन्ने सुरेश पाण्डे
ऐ. ९ वस्ने केवल पण्डितको छोरा सुरेश चौधरी भन्ने सुरेश पण्डित
महोत्तरी जिल्ला साविक धिरापुर गा.वि.स. वडा नं. ३ वस्ने रामलखन मण्डलको छोरा राम प्रवेश मण्डल
२. ऐ. ३ वस्ने रामअशेष झाको छोरा विपिन झा
३. ऐ. वस्ने मिसन ठाकुरको छोरा मंकेश्वर ठाकुर
४. ऐ. वस्ने महेन्द्र रायको छोरा सञ्जय राय
कपिलवस्तु जिल्ला साविक बिठुवा गा.वि.स.वडा नं. ८ वस्ने संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय सदस्य रामनयन यादव
२. ऐ. ५ वस्ने बब्लु यादव
३. ऐ. ९ वस्ने प्रेमचन्द्र यादव
४. ऐ. वस्ने रामप्रताप यादव
५. ऐ. ७ वस्ने राजेन्द्र कुर्मी
६. ऐ. वस्ने चन्द्रभान यादव
७. ऐ. ५ वस्ने कमरुद्धिन मुसलमान
८. ऐ. ३ वस्ने राम भवन चमार
९. ऐ. ५ वस्ने कृष्ण नारायण तिवारी
महोत्तरी जिल्ला साविक पर्सापतैली गा.वि.स. वडा नं. ७ वस्ने बङ्गाली रायको छोरा गुलाव राय
ऐ. ५ वस्ने दुखी राउतको छोरा सुशिल शर्मा भन्ने सुशिल राउत
ऐ. ६ वस्ने विलाश कापरको छोरा राम एकवाल कापर
ऐ. ३ वस्ने दशरथ ठाकुरको छोरा राजाराम ठाकुर
ऐ. ४ वस्ने दुखी राउतको छोरा सुकेश्वर राउत
ऐ. ७ वस्ने प्रबोध मण्डलको छोरा राजेश मण्डल
ऐ. ५ वस्ने वृक्ष राउतको छोरा नागे शर्मा भन्ने नागेन्द्र राउत
ऐ. ४ वस्ने मुटुक राउत कुर्मीको छोरा जिवछ राउत कुर्मी
कपिलवस्तु जिल्ला साविक बिठुवा गा.वि.स. वडा नं. 8 बस्ने संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय सदस्य रामनयन यादव
ऐ. बस्ने जुम्मन मुसलमान
ऐ. बस्ने राज बाबु भन्ने दिपेन्द्र कुमार चौधरी (मृतक)
ऐ. साविक हथिहवा गा.वि.स. वडा नं. 9 शिवलवा बस्ने शिब पुजन चौधरीको छोरा लाला भन्ने ‌ओम प्रकाश चौधरी
ऐ. छोटकी गनौरीया बस्ने बबि भन्‍ने ईस्तखार मुसलमान
ऐ. लबनि गा.बि.स. वडा नं. 1 बस्ने भू.पू. प्र.ह. गणेश शंकर पाण्डे
ऐ. ३ वस्ने रेखा यादव (मृतक)
नवलपरासी जिल्ला साविक सनई गा.वि.स. वडा नं. २ वस्ने कपिलदेव चौधरीको छोरा इन्द्र कमल चौधरी
ऐ. ३ वस्ने जनार्धन पाण्डेको छोरा अनुप पाण्डे
ऐ. वस्ने तेजनारायण चौधरीको छोरा दिनेश चौधरी
ऐ. ८ वस्ने इन्दर प्रसाद चौधरीको छोरा व्यासमुनी चौधरी
ऐ. ३ वस्ने पढोई मालीको छोरा कमलेश माली
ऐ. ७ वस्ने ब्रह्मानन्द दुवेको छोरा राघवेन्द्र दुवे
ऐ. ३ वस्ने पारस यादवको छोरा मुन्ना यादव
ऐ. वस्ने चिनक पटनवारको छोरा शिवकुमार पटनवार
ऐ. ९ वस्ने श्रीगोटी यादवको छोरा सञ्जय यादव
ऐ. ८ वस्ने प्रकाश सैथवारको छोरा पिण्टु सैथवार
ऐ. ८ वस्ने अदर मल्लाहको को छोरा दिलिप मल्लाह
ऐ. २ वस्ने मन्द्रिका केवटको छोरा रमेश साहनी
महोत्तरी जिल्ला साविक मनराकट्टी गा.वि.स. वडा नं. ७ वस्ने कमल सिंहको छोरा राजन कुमार सिंह
ऐ. वस्ने चन्द्रिका सिंहको छोरा शनी कुमार सिंह
ऐ. ७ वस्ने गंगा सिंहको छोरा सोनु कुमार सिंह
ऐ. वस्ने गंगा सिंहको छोरा नुनु कुमार सिंह
ऐ. ६ वस्ने देवेन्द्र सिंहको छोरा गोपाल सिंह
ऐ. ८ वस्ने नरेन्द्र सिंहको छोरा अभिषेक कुमार सिंह
ऐ. १ वस्ने विनेश सिंह भूमिहारको छोरा दिपु कुमार सिंह भूमिहार
महोत्तरी जिल्ला साविक लोहारपट्टी गा.वि.स.वडा नं. ७ वस्ने इब्राहिम शेखको छोरा बेचन शेष भन्ने अब्दुल रहिम
ऐ. ४ वस्ने पुनित मण्डलको छोरा उपेन्द्र मण्डल
ऐ. ६ वस्ने हनिफ कवारीको छोरा कारिशेष भन्ने उषमान शेष
ऐ. ४ वस्ने रामपुकार ठाकुरको छोरा विजय ठाकुर
ऐ. ६ वस्ने बौका मण्डलको छोरा ओपी मण्डल
ऐ. ३ वस्ने रामेश्वर साहको छोरा लालबाबु साह
ऐ. ४ वस्ने भोला मण्डलको छोरा अरुण मण्डल
ऐ. साविक धमौरा ३ वस्ने शिरिष ठाकुरको छोरा भरत ठाकुर
रौतहट जिल्ला तत्कालिन् लक्ष्मिपुर बेलबिछवा गा.वि.स. वडा नं. १ वस्ने जगरनाथ सिंहको छोरा बबन कुमार सिंह
जिल्ला महोत्तरी साविक बलबा गा.वि.स. वडा नं. ६ वस्ने सिताराम यादवको छोरा अजय यादव
ऐ. ७ वस्ने राजकिशोर यादवको छोरा रमेश यादव
ऐ. ३ वस्ने हरि राउतको छोरा जयकिशोर भन्ने जयकुमार राउत
ऐ. वस्ने नवलकिशोर झाको छोरा बैद्यनाथ झा भन्ने बिकरु झा
ऐ. ८ वस्ने काल महतोको छोरा विजयसिंह महतो भन्ने विजय कुमार महतो
ऐ. ६ वस्ने नथु यादवको छोरा मनोज कुमार यादव
ऐ. साविक सरपल्ला गा.वि.स. वडा नं. १ वस्ने दिनेश महतोको छोरा सरोज सिंह
ऐ. वस्ने निरन्जन महतोको छोरा सुनिल महतो
ऐ. ३ वस्ने नथुनी गामीको छोरा विनोद गामी
ऐ. ६ वस्ने रामचन्द्र चौधरीको छोरा राजदेव चौधरी
ऐ. ४ वस्ने राजकिशोर साहको छोरा विवेक साह
ऐ. साविक बलवा गा.वि.स.वडा नं. ३ वस्ने सलिम नादाफको छोरा लला नादाफ मियाँ
ऐ. वस्ने सिताराम साहको छोरा जीवछ साह
ऐ. ३ वस्ने शिवशंकर झाको छोरा सुमित झा
ऐ. साविक बनौटा गा.वि.स.वडा नं. ८ वस्ने रामशोगारथ यादवको छोरा बलिराम यादव
ऐ. साविक सरपल्लो गा.वि.स.वडा नं.६ वस्ने रामप्रगास साहको छोरा विनोद साह
ऐ. २ वस्ने हितलाल यादवको छोरा सन्जय यादव
ऐ. साविक पढौल गा.वि.स.वडा नं. २ वस्ने लक्ष्मी यादवको छोरा कारी भन्ने रामशरण यादव
ऐ. ९ वस्ने चन्देश्वर दासको छोरा सुनिल दास

वि.सं.२०७८ वैशाख १५ बुधवार १६:०६ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...