back
CTIZAN AD

अब विदेश जानेहरुको पिसीआर परीक्षण सरकारी तथा मान्यता प्राप्त प्रयोगशालाबाट गर्नुपर्ने

वि.सं.२०७८ वैशाख १५ बुधवार

609 

shares

१५ बैशाख, काठमाडौं । अब विदेश जानेहरुले सरकारी तथा सकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट मात्रै पिसीआर परीक्षण गर्नुपर्ने भएको छ ।

सरकारले बुधबार एक सूचना जारी गर्दै विदेशी जानेहरुले सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित ‘ए’ वर्गका प्रयोगशालाबाट मात्रै परीक्षण हुने र त्यहाँबाट प्राप्त रिर्पोटहरुमा सम्बन्धीत व्यक्तिको फोटो र बारकोड वा आइ एम यू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरेर उपलब्ध गराइएको रिर्पोट मात्र मान्य हुने बताइएको छ ।

May be an image of text

वि.सं.२०७८ वैशाख १५ बुधवार १६:०१ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...