back
CTIZAN AD

आईपिएलमा आज २ खेल हुदैँ, र्हेनुहोस क-कस्को बिचमा छ त आजको खेल

वि.सं.२०७८ वैशाख १६ बिहीवार

600 

shares

१६ वैशाख, काठमाडौँ । आईपिएलमा आज २ खेल हुदैँछन् । पहिलो खेलमा मुम्बई इन्डियन्सले राजस्थानको रोयल्सको सामना गर्ने छ भने दोस्रो खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राईडर्सको सामना गर्ने छ ।

मुम्बई र राजस्थान बिचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ । मुम्बई र राजस्थान दुवै टिमले ५ खेलबाट ४ अकं जोडेका छन । नेट रन रेटका आधारमा मुम्बई चौथौँ स्थानमा रहेको छ भने राजस्थान रोयल्स सातौँ स्थानमा रहेको छ । यी दुई टिम बिच आईपिएलमा अहिलेसम्म २४ खेल भएको छ जसमा मुम्बईले १२ खेलमा जित हासिल गरेको छ भने राजस्थानले पनि १२ खेलमा मात्र जित हासिल गरेको छ ।

मुम्बईको सम्भावित प्लेइङ्ग-११
क्विनटन डि कक, रोहित शर्मा, सूर्यकुमार यादव, ईशान किशन, काइरन पोलार्ड, हार्दिक पांड्या, कृणाल पांड्या, जयंत यादव, राहुल चहर, जसप्रीत बुमराह, ट्रेन्ट बोल्ट ।

राजस्थानको सम्भावित प्लेइङ्ग-११
जस बटलर, यशस्वि जैसवाल, संजू श्यामसन, शिवम दुबे, डेभिड मिलर, रियान पराग, राहुल तेवतिया, क्रिस मोरिस, श्रेयस गोपाल र जयदेव उनादकट, मुस्तफिजुर रहमान, चेतन सकरिया ।

आज हुने दिल्ली र कोलकत्ता बिचको दोस्रो खेल भने नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ । दिल्ली क्यापिटल्स ६ खेलबाट ८ अकं जोड्दैँ अकं तालिकाको तेस्रो स्थानमा रहेको छ भने कोलकत्ता ६ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको पाँचौ स्थानमा रहेको छ । यी दुई टिम बिच आईपिएलमा भने अहिलेसम्म २७ खेल भएको छ जसमा कोलकत्ताले १४ खेलमा जित हासिल गर्दा दिल्लीले १२ खेलमा जित हासिल गरेको छ । यी दुई टिम बिचको १ खेल भने नतिजा बिहिन रहेको छ ।

कोलकत्ताको सम्भावित प्लेइङ्ग-११
शुभमन गिल, नीतीश राणा, राहुल त्रिपाठी, इयोन मोर्गन, दिनेश कार्तिक, आन्द्रे रसल, प्याट कमिन्स, सुनील नारायण, शिवम मावी, वरुण चक्रवर्ती, प्रसिद्धि कृष्ण

दिल्लीको सम्भावित प्लेइङ्ग-११
शिखर धवन, पृथ्वी शह, स्टिवन स्मिथ, रिषभ पंत, मार्कस स्टोइनिस, शिमरोन हेटमायर, एक्सर पटेल, अमित मिश्रा, कागिसो रबाडा, इशांत शर्मा, अवेश खान ।

वि.सं.२०७८ वैशाख १६ बिहीवार १३:०६ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...