back
CTIZAN AD

कोरोना संक्रमणबाट बुटवलका थप एक पुरुषको मृत्यु

वि.सं.२०७८ वैशाख १७ शुक्रवार

699 

shares

१७ बैशाख, काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा उपचारका क्रममा एक पुरुषको मृत्यु भएको छ ।

अस्पतालका अनुसार सैनामैना ६ रुपन्देहीका ५७ वर्षीय पुरुषको उपचारका क्रममा विहीवार बिहान ११ः३० मृत्यु भएको हो ।

घरमै होम आइसोलेशनमा रहेका उनमा उच्च ज्वरो तथा श्वास प्रश्वासमा समस्या भएपछि अस्पतालमा ल्याइएका उनमा बुधबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको अस्पतालको फिवर क्लिनकमा उपचारकै क्रममा मृत्यु भएको हो ।

May be an image of text that says 'प.सं. २०७७/ २०७७/০৩ ০৩5 प्रदेश सरकार लम्बिनी प्रदेश स्वास्थ्य तथा जनसडख्या मन्त्ालय शनालय अस्पताल फयाक्स ०७৭-५४१२5२ ईमेल Izhospital@gmail.com वेवसाईट www.lphospital.gov.n ०७৭-४४१२०० च.न अस्पवाल मिति २०७६/०१/१६ प्रेस बिज्ञप्ती सैनामैना ६ रुपन्देही निवासी ২७ वर्षीय पुरुष मिति २०७६/०१/१५ गते पि.सि.यार को लागि स्वाव संकलन गरिएको निजमा कोभिड-९ पोजिटिभ रिपोर्ट आई घरमै आइसोलेसनमा रहनुभएको,मिति २०७६/ गते निजमा ज्वरो तथा स्वासप्रश्वासमा संमस्या भई यस अस्पतालको फिवर क्लिनिक ल्याउदै गर्दा विहान १੧ :३३ वजे मृत्यु भएको व्यहोरा जानकारी गराउँछौ। निजको मृत्यु प्रति यस लुम्बिनी प्रादेशिक अस्पताल परिवार दुख व्यक्त गर्दे शोकाकुल परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछ Loul AomlaoBelcal/. सूचना अधिकारी सूचना आधिकारी.'

 

वि.सं.२०७८ वैशाख १७ शुक्रवार ०८:२८ मा प्रकाशित

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...