-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

डलरको भाउ आज पनि घट्यो, कति छ त अन्य मुद्राको मूल्य ?



१७ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रवार बैशाख १७ गते, अप्रिल ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ १७ पैसा र विक्रिदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ । बिहीवारको तुलनामा डलरको भाउ आज ५० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ २३ पैसा र विक्रिदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ७१ पैसा र विक्रिदर १६५ रुपैयाँ ५५ पैसा रहेको छ । विहिवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for April 30, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.17 118.77
EUR (European Euro)
1 143.23 143.96
GBP (UK Pound Sterling)
1 164.71 165.55
CHF (Swiss Franc)
1 129.96 130.62
AUD (Australian Dollar)
1 92.00 92.46
CAD (Canadian Dollar)
1 95.99 96.48
SGD (Singapore Dollar)
1 89.12 89.58
JPY (Japanese Yen)
10 10.84 10.90
CNY (Chinese Yuan)
1 18.27 18.36
SAR (Saudi Arabian Riyal)
1 31.51 31.67
QAR (Qatari Riyal)
1 32.45 32.62
THB (Thai Baht)
1 3.79 3.80
AED (UAE Dirham)
1 32.17 32.33
MYR (Malaysian Ringgit)
1 28.80 28.95
KRW (South Korean Won)
100 10.66 10.72
SEK (Swedish Kroner)
1 14.14 14.22
DKK (Danish Kroner)
1 19.26 19.36
HKD (Hong Kong Dollar)
1 15.22 15.30
KWD (Kuwaity Dinar)
1 392.53 394.52
BHD (Bahrain Dinar)
1 313.46 315.05

डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस