back
CTIZAN AD

निर्मल लामाकाे स्कुलिंगकै कारण राष्टियताको आन्दोलन यतिसम्म उठेको हो -लीलामणि पोखरेल

वि.सं.२०७८ वैशाख २७ सोमवार

945 

shares

२७ बैशाख, काठमाण्डौ । निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेकपा माओवादी केन्द्का नेता लिलामणि पोखरेलले निर्मल लामाकै स्कुलिंगका कारण राष्ट्रियताको आन्दोलन यतिसम्म उठेको बताएका छन् ।

निर्मल लामाको २० औ स्मुति दिवसका अवसरमा निर्मल लामा स्मृति प्रतिष्ठानले आयोजना गरेको बिशेष अभिमत कार्यक्रममा बोल्दै नेता पोखरेलले राष्टियता, जनतनत्र र जनजीवीकाको पक्षमा लडन सिकाउने सर्वहाराबर्गको असल प्रतिनिधिको रुपमा निर्मल लामालाइ स्मरण गरेका थिए ।

उनले एमसिसिको उठान, उद्देश्य, मापदण्ड, प्रक्रिया, नेपालसंगको संझौतालाइ प्रष्ट पार्दै कुनै छेउ र टुप्पोबाट पनि एमसिसि देशहितमा नभएको बताएका थिए । तत्कालिन नेकपा भित्रका ४५ स्थायी सदस्यमध्ये एकलै नोट अफ डिसेन्ट लेखेका नेता पोखरेलले राष्टियता कमजोर हुदा र आनदोलनमा बिचलन आउदा निर्मल लामालाइ स्मरणमा आइरहने बताएका थिए ।

कार्यक्रममा पुर्व सांसद तथा बामनेता घनश्याम पौडेलले ठालुबादबाट मुक्त र पदप्रतिष्ठाको तछाडमछाडबाट टाढा रहेका लामाले आन्दोलनमा धेरै योगदान गरेको बताएका थिए ।

प्रतिष्ठानका महासचिव दिलसुन्दर श्रेष्ठले संचालन गरेको सो कार्यक्रममा प्रल्हाद बुढाथोकी, कृष्ण आचार्य, नीलकण्ठ तिवारी, सरीता महर्जन, रणेन्द्र बराइलि, प्रदीप पोखरेल, द्रोण बाबु शिवाकोटी लगायतका वक्ताहरुले लामाको बहुआयामिक योगदानको स्मरण गरेका थिए । भर्चुअल प्रबिधिमा आयोजना गरीएको सो कार्यक्रममा सर्वोतम डंगोल, डा भरत लामिछाने, हरी घिमिरे, इन्द्र रेग्मी, किशन शर्मा, बलराम बास्कोटा, गणेश थापा, लेखराज रेग्मी लगायतका ब्यक्तिहरको सहभागीता रहेको थियो ।

वि.सं.२०७८ वैशाख २७ सोमवार २१:४८ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...