back
CTIZAN AD

गण्डकी प्रदेशमा विहीबार र शुक्रबार मात्रै २३ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

651 

shares

३१ बैशाख, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढिरहेको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार १२ जना र शुक्रबार ११ जना गरी २३ जनाको मृत्यु भएको हो ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा तनहुँका ३, स्याङजाका ६, बागलुङका ३, कास्कीका १० र पाल्पाका १ गरी २३ जना रहेका छन् ।

No photo description available.

No photo description available.

May be an image of text that says 'प्रदेश सरकार सामाजिक विकास मन्तालय स्वास्थ्य निदेशनालय गण्ड पत्रसंख्या चलाना फोन ०६१ ५२०३९०, ५२००६૬ फूयाक्स ५२०३३० २०७७०৩६ কার पीबरा २२, तनहुँ जिल्ला, शुक्लागण्डकी नगरापालिका- बर्षीय कोरोना संक्रमित पुरुषको मिति गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ| वहाँमा मिति २०७८/०१/१९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो। २३, तनहुँ जिल्ला, म्याग्दे गाउपालिका- ५१ बर्षीय कोरोना संक्रमित पुरुषको मिति २०७८/०१/३ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ| वहाँमा मिति २०७८/०१/२० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो। (मिति: ०७८/०१/३१ दिउँसो ४:०५ विन्दू शर्मा निर्देशक तथा प्रवक्ता, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम'

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १८:०३ मा प्रकाशित

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...