back
CTIZAN AD

नेविसंघद्धारा शितल निवास अगाडि प्रदर्शन,केही नेता प्रहरी नियन्त्रणमा

वि.सं.२०७८ जेठ ७ शुक्रवार

732 

shares

७ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक कदम चालेको भन्दै शितल निवास अगाडि प्रदर्शन गरेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २१ घण्टाभित्रमा वैकल्पिक सरकार गठनको आव्हान गरेपछि उक्त कदमलाई असंबैधानिक मान्दै त्यसको विरोधमा नेविसंघले राष्ट्रपति कार्यालय अगाडि विभिन्न नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा नेविसंघका नेताहरु नरेश विष्ट र श्याम ओझालाई प्रहरीले नियन्त्रणमा लिएको बताउँदै नेविसंघका महामन्त्री दीपक भट्टराईले उनीहरुको अविलम्ब रिहाइको माग गरेका छन् ।

महामन्त्री भट्टराईले उनीहरुको अविलम्ब रिहाइ नगरे यो असहज परिस्थितिमा पनि आफूहरु आन्दोलित हुन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

No description available.

वि.सं.२०७८ जेठ ७ शुक्रवार १७:३३ मा प्रकाशित

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २००...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएकबे...

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण...

फुसको छानोबाट सुरक्षित आवाससम्म

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा...

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता...

रास्वपा महाधिवेशनः सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

रास्वपा महाधिवेशनः सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७...