back
CTIZAN AD

नेता नेपालमाथि बास्कोटाको व्यंग्य–अर्को पार्टी खोल्छु भन्नेहरुद्धारा संसद पुर्नस्थापनाको माग ?

वि.सं.२०७८ जेठ ११ मंगलवार

963 

shares

११ जेठ, काठमाडौं । नेकपा एमालेका नेता गोकुल वास्कोटाले वरिष्ठ नेता माधवकुमार नेपालमाथि अर्को पार्टी खोल्छु भन्नेले संसद पुर्नस्थापनाको माग किन गरेको होला भन्दै व्यंग्य गरेका छन् ।

उनले नेता नेपालले एमाले पार्टी भएन भनेर अर्को पार्टी खोल्छु भन्ने अनि संसदको पुर्नस्थापनाको माग गर्ने भन्ने प्रश्न गर्दै उनीहरु कुन दलका सांसद रहलान ? कि अदालतले निर्दल घोषणा गर्छ भन्ने प्रश्न समेत गरेका छन् ।

‘एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरुले किन पुनस्थापनाको माग गरेको होला ? अदालतले निर्दल घोषणा गर्छ र ? तिनिहरु कुन दलका सांसदका रुपमा रहलान ? हाम्रो गणतन्त्रले राष्ट्र एकिकरण गर्ने पृथ्वीनारायण शाहलाई घृणा गर्दा मात्र देश र गणतन्त्रवादी हुने शिक्षा दिएको छ । पार्टी भक्ति त तुहियो ।’ उनले लेखेका छन् ।

 

वि.सं.२०७८ जेठ ११ मंगलवार १४:२६ मा प्रकाशित

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु २००...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले नेपाल-भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले प्रतिनिधि...

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...