back
CTIZAN AD

बैंक तथा बित्तिय संस्थाहरुलाई राष्ट्र बैंकको १६ बुँदे निर्देशन

वि.सं.२०७८ जेठ ११ मंगलवार

819 

shares

११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख, ग बर्गका बैंक तथा बित्तिय संस्थाहरुलाई १६ बुँदे तथा घ बर्गका बित्तिय संस्थाहरुलाई  ५ बुँदे छुट्टा छुट्टै निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार अबदेखि सेयर धितोमा राखेर प्रबाह गरिने कर्जामा कडाई गरेको छ । यस अघि राष्ट्र बैंकले १२० दिनको सेयरमूल्यमा जुन कम हुन्छ त्यसैको आधारमा धितो मूल्याङ्कन गरेर कर्जा प्रबाह गर्ने ब्यबस्था गरेकोमा अबदेखि त्यसमा कडाई गर्दै १८० दिन पुर्याएको छ ।

त्यस्तै अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगहरुलाई आधारदरमा नै कर्जा उपलब्ध गराउनु पर्ने छ भने ब्याजको पूँजीकरणको लागि स्विकृती पाएका जलबिद्युत कम्पनीहरुलाई उनीहरुको अनुमानित व्यवसायीक योजना परिवर्तन भएमा सो अबधिको ब्याज पूँजीकरण गर्न कसैकाे अनुमति लिनु नपर्ने ब्यबस्था गरेको छ ।

यस अघि बैंकहरुले प्रदान गर्ने प्रत्यक्ष अनुदानको व्यवस्थालाई पनि संशोधन गरि यसको दायरा फराकिलो बनाईएको छ । त्यस्तै बैंकहरुले लघुबित्तहरुको सेयरखरिद गर्न पाउने छैनन् यदि खरि गरिएको भए आगामी २०७८ सालको पुस मसान्तसम्म बिक्रि गरिसक्नु पर्नेछ ।

हेर्नुहोस क, ख, ग बर्गका बैंक तथा बित्तियसंस्थालाई दिइएको निर्देशन

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

हेर्नुहोस घ बर्गका  बित्तियसंस्थालाई दिइएको निर्देशन

No description available.No description available.No description available.

याे पनि हेर्नुहाेस्

राष्ट्र बैंकद्वारा जारी निर्देशनले गरेका मुख्य व्यबस्था तथा असरहरु 

 

वि.सं.२०७८ जेठ ११ मंगलवार २२:२८ मा प्रकाशित

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने...

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...