back
CTIZAN AD

मेरो माइक्रोफाइनान्सको ६१ हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७८ जेठ १४ शुक्रवार

621 

shares

१४ जेठ, काठमाडौँ । मेरो माइक्रोफाइनान्स कम्पनिको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ ह्जार २ सय ७८ कित्ता संस्थापक सेयरमा इच्छुक लगानिकर्ताले आजसम्म आवेदन दिन सक्ने छन ।

इच्छुक लगानीकर्ताले आज कार्यालय समयसम्म न्युनतयम १ दसय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् कम्पनिले जनाएको छ । सेयरको न्युनतम मूल्य ६ सय २६ रूपैयाँ तोकिएको छ ।

कम्पनिले मेरो माइक्रोफाइनान्सको ६१ हजार २ सय ७८ कित्ता कित्ता संस्थापक समूहको सेयरहरू वैशाख ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार ११:५३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...