back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ जेठ १७ सोमवार

834 

shares

१७ जेठ, काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (जेठ-१७ गते, मे-३१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ६१ पैसा र विक्रिदर ११६ रुपैयाँ २१ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ८८ पैसा र विक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ १७ पैसा र विक्रिदर १६५ रुपैयाँ ०२ पैसा रहेको छ । पाउण्डको भाउ १९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Fixed By Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 115.61 116.21
EUR (European Euro)
1 140.94 141.67
GBP (UK Pound Sterling)
1 164.17 165.02
CHF (Swiss Franc)
1 128.47 129.14
AUD (Australian Dollar)
1 89.18 89.64
CAD (Canadian Dollar)
1 95.80 96.30
SGD (Singapore Dollar)
1 87.40 87.85
JPY (Japanese Yen)
10 10.53 10.58
CNY (Chinese Yuan)
1 18.15 18.25
SAR (Saudi Arabian Riyal)
1 30.83 30.99
QAR (Qatari Riyal)
1 31.75 31.91
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 31.47 31.64
MYR (Malaysian Ringgit)
1 27.97 28.11
KRW (South Korean Won)
100 10.38 10.43
SEK (Swedish Kroner)
1 13.92 13.99
DKK (Danish Kroner)
1 18.95 19.05
HKD (Hong Kong Dollar)
1 14.90 14.97
KWD (Kuwaity Dinar)
1 384.41 386.40
BHD (Bahrain Dinar)
1 306.66 308.25

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ जेठ १७ सोमवार ०८:१७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...