back
CTIZAN AD

रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ जेठ १७ सोमवार

630 

shares

१७ जेठ, रुपन्देही । रुपन्देहीमा थप दुई कोरोना संक्रमितको उपचारमा क्रममा मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार रुपन्देहीको सैनामैना ८ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा बैशाख १५ गते इमरजेन्सीमा मृत्यु भएको छ । जेठ ८ गते कोरोना संक्रमण भएका उनी १५ गते नै अस्पताल भर्ना भएका थिए ।

कपिलवस्तुको वाणगंगा २ का ६३ वर्षीय पुरुषको पनि जेठ १५ गते उपचारकै क्रममा इमरजेन्सीमा मृत्यु भएको छ । जेठ १२ गते अस्पताल भर्ना भएका उनमा १३ गते संक्रमण पुष्टि भएको थियो ।

वि.सं.२०७८ जेठ १७ सोमवार ०९:५५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...