back
CTIZAN AD

दोहोरो अंकले बृद्धि हुँदा नेप्सेमा हरियाली, कारोबार रकम पनि ११ अर्बभन्दा माथि

वि.सं.२०७८ जेठ १९ बुधवार

624 

shares

१९ जेठ, काठमाडौं । साताको चौथो दिन बुधबार सेयर कारोबार मापक नेप्सेमा हरियाली छाएको छ । नेप्सेमा दोहोरो अंकको बृद्धि भएसंगै यो अबस्था आएको हो ।

सामुहिक लगानीकोष बाहेक सबै समुहको सूचकमा हरीयाली छाएको आजको बजारमा समग्र नेप्से ५५ दशमलब ७६ अंकले बढेर २८२७ दशमलब १२ बिन्दुमा पुग्दा कारोबार रकम भने ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैंया बराबरको भएको छ । वूला कम्पनीहरूकाे काराेबार मापक सेन्सेटीभ पनि ७.८३ अंकले बढेर ५०५ दशमलब १६ बिन्दुमा पुगेकाे छ ।

त्यस्तै सूचीकृत मध्ये २१९ कम्पनीका २ करोड २६ लाख १३ हजार २९ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोबारमा १ लाख १४ हजार २१६ पटक लेनदेन भएको नप्सेले जनाएकाेछ ।

आजको करोबारमा फाईनान्स र विकास बैंक कम्पनी समूह हाबी भए भने बिगत केहि दिनदेखि ओरालो लागेको लघु बित्त समुहको स्थिति पनि राम्रै देखियो ।

राष्ट्रिय बीमा कम्पनी लिमिटे, सानीमा माई हाईड्रो, माञ्जुश्री फाईनान्स लगायतका १६२ कम्पनीका लगानीकर्ताले कमाई गर्दा राधी बिद्युत कम्पनी, एमबीबीएल डिबेन्चर २०८५ लगायतका १५ कम्पनीका लगानीकर्ता गुमाउनेमा परेका छन् । त्यस्तै ५ कम्पनीको सूचकमा कुनै पनि प्ररिवर्तन भएको छैन ।

Symbol Current Chng Chng %
2,827.13 55.76 2.01
505.16 7.83 1.57
194.47 3.25 1.70
165.91 2.69 1.65
Symbol Current Chng Chng %
1,857.21 8.80 0.48
3,904.30 225.66 6.13
1,879.67 137.83 7.91
3,525.48 92.35 2.69
2,941.01 81.82 2.86
101.53 0.92 0.92
18,401.52 374.17 2.08
5,850.81 136.34 2.39
5,407.51 69.63 1.30
14.73 -0.01 -0.08
14,815.78 479.11 3.34
2,224.85 110.77 5.24
4,234.94 15.12 0.36

वि.सं.२०७८ जेठ १९ बुधवार १५:४० मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...