back
CTIZAN AD

थपिएको निषेधाज्ञामा कस्ता नियम फेरिए ? यस्तो छ आदेश (पत्रसहित)

वि.सं.२०७८ जेठ १९ बुधवार

744 

shares

जेठ १९, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय फेरि बढाइएको छ । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा थप १० दिन बढाएको हो ।

थपिएको निषेधाज्ञामा केहि नियमहरु खुल्ला गरिएको छ । निषेधाज्ञामा किराना पसल र डिमार्टमेन्ट स्टोरसहित बैंक तथा वित्तीय संस्थाहरुलाई खोल्न सहज गरिएको छ । साथै हिँडडुल गर्न पनि खुकुलो गरिएको छ ।

त्यस्तै निर्माण सामाग्री ढुवानी गर्ने सवारी साध रातिको समयमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।

यस्ता छन् फेरिएका निर्णय

वि.सं.२०७८ जेठ १९ बुधवार १८:०७ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...