back
CTIZAN AD

काँग्रेस नेता कोइरालाद्वारा शिक्षकलाई खोपको व्यवस्था गर्न माग

वि.सं.२०७८ जेठ २२ शनिवार

783 

shares

२२ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शिक्षक तथा विद्यालय कर्मचारीलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्न माग गरेका छन् ।

नेता डा. कोइरालाले दैनिक हजारौं विद्यार्थीहरुका बिचमा कृयाशिल हुनुपर्ने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई तत्काल खोपको व्यवस्था गर्न माग गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘दैनिक हजारौं विद्यार्थीहरुका बिचमा कृयाशिल हुनुपर्ने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई अहिलेसम्म पनि खोप नदिएर सरकारले देखाएको गैरजिम्मेवार ब्यवहारप्रति दुःख व्यक्त गर्दै अग्रमोर्चामा काम गर्नुहुने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई तत्काल खोपको व्यवस्था गर्न जोडदार माग गर्दछु ।’

वि.सं.२०७८ जेठ २२ शनिवार १७:५६ मा प्रकाशित

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...