back
CTIZAN AD

नेपालले आज जोडर्नको सामना गर्दै

वि.सं.२०७८ जेठ २४ सोमवार

840 

shares

२४ जेठ, काठमाडौँ । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत नेपालले आज जोर्डनको सामना गर्दै छ ।

यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको जित निकालेको थियो । आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी भएको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन् ।

नेपाल रहेको समूह ‘बी’ को तालिकामा १५ अंकका साथ अष्ट्रेलिया शीर्ष स्थानमा छ । त्यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुवेत र जोर्डन छन् । यी दुवै टिमको समान १० अंक छ । नेपाल ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।

जोर्डनसँग नेपालले हालसम्म ३ म्याच खेलेको छ । जसमा दुई खेल जोर्डनले जित्दा एक खेल बराबरीमा सकिएको थियो । यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ९:४५ बाट कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ ।

वि.सं.२०७८ जेठ २४ सोमवार १३:०३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...