back
CTIZAN AD

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २० लाख कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत

वि.सं.२०७८ जेठ २५ मंगलवार

900 

shares

२५ जेठ, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको २० लाख कित्ता भन्दा बढी शेयर सुचिकृत भएको छ ।

आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २० लाख १० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

कम्पनीको १० प्रतिशतले हुन आउने बोनस सुचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष ७५र७६ को मुनाफाबाट यो बोनस वितरण गरेको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

वि.सं.२०७८ जेठ २५ मंगलवार १३:१५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...