back
CTIZAN AD

कोरोना संक्रमणबाट वागमती प्रदेशमा थप ३२ जनाको मृत्यु

वि.सं.२०७८ जेठ २६ बुधवार

789 

shares

२६ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट बागमती प्रदेशमा मंगलबार थप ३२ जनाको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा मंगलबार ३२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ११, ललितपुरका ९, भक्तपुरका २, काभ्रेपलान्चोकका ५, रामेछाप, मकवानपुर, सिन्धुली, दोलखा र चितवनका १/१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार मृत्यु भएका मध्ये काठमाडौंमा ४४, ५०, ८२, ४४, ७४, ९२, ८०, ८७ र ९० वर्षीय ९ पुरुष र ३१ र ३२ वर्षीया २ महिला गरेर ११ जना रहेका छन् ।

त्यसैगरी ललितपुरमा ६९, ६५, ५८, ३६ र ७३ वर्षीय ५ पुरुष र ६८, ७४, ६४ र ६० वर्षीया ४ महिला गरी ९ जना संक्रमितको मृत्यु भएको हो ।

त्यस्तै भक्तपुरका ४७ र ४५ वर्षीय २ पुरुष, काभ्रे पलान्चोकका ६१ वर्षीय पुरुष र ८३, ६७, ७६ र ७१ वर्षीया ४ महिलासहित ५ जना रहेका छन् ।

त्यस्तै रामेछापका ५१ वर्षीय, मकवानपुरका ५२ वर्षीय, सिन्धुलीका ७० वर्षीय, दोलखा र चितवनका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

हाल देशैभरीका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार गराइरहेका रहेका ३७२ कोरोना संक्रमित मध्ये वागमती प्रदेशमा मात्रै २३२ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा उपचार गराइरहेका १३२१ संक्रमित मध्ये वागमती प्रदेशमा ४७७ जनाको उपचार भइरहेको छ ।

वि.सं.२०७८ जेठ २६ बुधवार ०९:१५ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...