back
CTIZAN AD

गण्डकीका मुख्यमन्त्री गुरुङ्गले पाएनन् विश्वासको मत

वि.सं.२०७८ जेठ २७ बिहीवार

759 

shares

जेठ २७, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले विश्वासको मत गुमाएका छन् । बिहिबार प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन सकेन ।

प्रदेशसभामा भएको मत विभाजनमा उनको पक्षमा जम्मा २७ मत परेको छ । जुन बहुमत भन्दा ४ मतले कम हाे ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको प्रस्तावको विपक्षमा ३० मत परेको छ ।

प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीले जनाएअनुसार बिहिबारको मतदानमा ५८ जना उपस्थित थिए । जसमध्ये १ जनाले कतै पनि मत हालेनन् ।

मुख्यमन्त्री गुरुङ्गलाई यसअघि नै निर्णायक मानिएका जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले मत नदिने घोषणा गरेका थिए ।

वि.सं.२०७८ जेठ २७ बिहीवार १८:११ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...