back
CTIZAN AD

बेल्जियमको विजयी सुरुवात, लुकाकुले गरे दुई गोल

वि.सं.२०७८ जेठ ३० आइतवार

663 

shares

३० जेठ, काठमाडौँ । युरोकपमा बेल्जियमले विजयी सुरुवात गरेको छ । शनिबार राति सम्पन्न भएको खेलमा बेल्जिमयले रसियामाथि ३-० गोलको जित निकाल्दैँ विजयी सुरुवात गरेको हो ।

बेल्जियमको जितमा लुकाकुले दुई गोल गरेका थिए । उनले खेलको १० औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसैगरी ३४ मिनेटमा मेउनियरले बेल्जियमको अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफको ८८ औँ मिनेटमा लुकाकुले बेल्जियमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

त्यसैगरी डेनमार्कले पनि फिनल्यान्डलाई १(० गोलको पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

वि.सं.२०७८ जेठ ३० आइतवार ०८:३९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...