back
CTIZAN AD

निरन्तर घट्दै कोरोना संक्रमित हुनेको संख्या, २४ घण्टामा थपिए २९१८ संक्रमित, ५३ जनाको मृत्यु

वि.सं.२०७८ जेठ ३१ सोमवार

819 

shares

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २९१८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९,४३८ पिसीआर र ५३८१ ऐन्टिजेन गरी १४ हजार ८१९ नमुना परीक्षणमा २९१८ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ६६, ललितपुरमा १४५ र काठमाडौंमा ३९६ गरी उपत्यकामा आज ६०७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २९१८ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संक्रमित हुनेको संख्या ६ लाख १० हजार ४७२ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१,३३९ जना संक्रमति भएका छन् । दुवै विधिबाट परीक्षण गर्दा कूल संक्रमितको संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ५१४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५१४७ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ८७.८ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ५३ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,४६५ पुगेको छ ।

नेपालमा हाल ६५ हजार ८०४ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ६१ हजार १२२ जना र संस्थागत आइसोलेशनमा ४६८२ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ९९५ र भेन्टिलेटरमा ३२४ जनाको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा २४०७ जनामा कोरोना संक्रमण ४६ जनाको मृत्यु

वि.सं.२०७८ जेठ ३१ सोमवार १७:०६ मा प्रकाशित

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...