back
CTIZAN AD

बाढी पहिरो पीडितको उद्धारमा खटिन वाइसीएलका अध्यक्ष सापकोटाको अपिल

वि.सं.२०७८ असार २ बुधवार

1K 

shares

२ जेठ, काठमाडौं । योङ्ग कम्युनिष्ट लीग (वाइसील) नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले केही दिनयता देशभरी परिरहेको अविरल वर्षा र त्यसले पुर्याएको मानविय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारमा खटिन सबैमा अपिल गरेका छन् ।

यस्तो विपत्तिको घडीमा स्थानीय तहसम्म सबै कमिटीहरुलाई जनचेतना, राहत तथा उद्धारमा खटिन, जोखिम क्षेत्रहरुको पहिचान गरी अस्थायीरुपमा स्थानीयवासीलाई स्थान्तरण गर्ने कार्यमा परिचालित हुन अपिल गरेका छन् ।

पूर्वानुमान अनुसार अबका केही दिन अझै वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सरकारलाई सबै संयन्त्र परिचालन गरि क्षति न्युनिकरणको काम तत्काल सुरु गर्न माग गर्दछ ।’ अध्यक्ष सापकोटा र महासचिव सुबोधराज शेर्पालीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

May be an image of text

वि.सं.२०७८ असार २ बुधवार ११:५४ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...