back
CTIZAN AD

परीक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरुरी सूचना

वि.सं.२०७८ असार ६ आइतवार

1.2K 

shares

६ असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्ष परीक्षाको अनलाइन आवेदन फाराम भर्ने समयावधी मिति २०७८ आषाढ ७ गते सम्म बढाएको छ ।

अत्यन्त जरुरी सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह २०७७ सालको वर्ष वर्ष नियमित, आशिंक, प्राइभेट(आंशिक) तथा मौका परीक्षाको आवेदन फारम भर्ने यसअघि भनिएको आषाढ ४ सम्मको समयावधिलाई थप गरी आषाढ ७ पु¥याइएको जनाएको छ ।

यस्तो छ सूचना :

 

वि.सं.२०७८ असार ६ आइतवार ०८:५५ मा प्रकाशित

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...