back
CTIZAN AD

नेप्सेमा प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचिकृत

वि.सं.२०७८ असार ७ सोमवार

663 

shares

७ असार, काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा (नेप्से) मा प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत भएको छ । नेप्सेमा फण्डको १२ करोड ५० लाख सामूहिक लगानी कोष इकाई सूचिकृत भएको हो ।

अब कम्पनीको उक्त इकाई दोस्रो बाजारमा कारोबार गर्न सकिनेछ । कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त इकाईलाई पिएसएफ सिम्बोल प्रदान गरिएको छ ।

प्रभु क्यापिटलले जेठ ५ गतेदेखि जेठ ९ गतेसम्म १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको कुल १० करोड इकाई निष्कासन गरेको थियो ।

वि.सं.२०७८ असार ७ सोमवार १४:५४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...