back
CTIZAN AD

एनआरएनए जापानको क्षेत्रीय समिति चिबाको संयोजकमा मुक्तिराज रेग्मी

वि.सं.२०७८ असार ७ सोमवार

621 

shares

७ असार, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रिय समिति चिवाको क्षेत्रिय समितिको संयोजकमा मुक्ति राज रेग्मी चयन भएका छन् ।

समितिको आइतबार सम्पन्न दोश्रो अधिबेशनले रेग्मीलाई संयोजकमा चयन गर्दै उपसंयोजकमा राजन भट्टराई र सुरज राई, सचिबमा शंकर सुबेदी, सहसचिबमा रमेश गिरी, कोषाध्यक्षमा समिर जंग खड्का, सहकोषाध्यक्षमा टेकराज सोम थापा सर्बसहमतिबाट चयन गरेको छ ।

त्यसैगरी सदस्यहरूमा खगेन्द्रप्रसाद भट्ट, मोहन कार्की, यामलाल कंडेल, विक्रम गुरूङ सर्बसहमतिबाट छनोट एका हुन् । रिक्त रहेका केहि पदहरुमा भने कार्यसमितिले पछि आवस्यक सरसल्लाह र परामर्श अनुरुप गर्ने जानकारी प्राप्त भएको छ भने सर्बसहमत हुने सम्पूर्णको हिजो नै सपथ ग्रहण सम्पन्न भएको छ।

No description available.

वि.सं.२०७८ असार ७ सोमवार १५:०६ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...