back
CTIZAN AD

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम भने साढे ११ अर्ब

वि.सं.२०७८ असार ७ सोमवार

810 

shares

७ असार, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्सेमा उच्च अंकको गिरावट देखिएको छ । सोमबार नेप्सेमा अघिल्लो दिनको तुलनामा ७१ दशमलब शुन्य ६ अंकले गिरावट आएर २ हजार ८ सय ३४ दशमलब ४१ बिन्दुमा रोकिएको छ ।

त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ८ दशमलब ३७ अंकले घटेर ५ सय २० दशमलब १८ बिन्दुमा झरेको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकममा भने करि साढे ११ अर्ब बराबरको भएको छ । जुन अघिल्लो दिनको हाराहारी हो ।

आजको बजारमा कूल सूचिकृत मध्ये २२७ कम्पनीको कारोबार भएको थियो । कारोबार भएकामध्ये ४ कम्पनीको सूचक हरियो देखिएको छ भने १७८ कम्पनीको सूचक राताम्मे देखिएको छ । समता घरेलु लघुबित्तको सूचकमा भने कूनै पनि परिवर्तन आएको छन ।

नेप्सेमा पहिरो, अधिकांंस कम्पनीको सूचक राताम्मै

अघिल्लो साताबाट ओरालो लाग्न थालेको सेयर बजार सोमबारसम्ममा १९१ अंकले घटेको छ । गत सोमबार नेप्से हालसम्मकै उच्च ३ हजार २५ दशमलब ८३ बिन्दुमा पुगेर बजार बन्द भएको थियो । त्यसको ५ कारोबार दिनपछि सोमबार सेयर बजार करिब २ सय अंकले घटिसकेको छ ।

अहिलेको अबस्था स्वभाविक भएको सेयर जानकारहरुको भनाई रहेको छ । यसलाई उनीहरु सेयर बजारमा करेक्सन आएको बताउँछन् ।

Symbol Current Chng Chng %
2,834.41 -71.06 -2.45
520.18 -8.37 -1.58
195.68 -5.24 -2.61
170.91 -3.79 -2.17
Symbol Current Chng Chng %
1,901.48 -34.43 -1.78
4,354.79 -210.21 -4.60
2,200.48 -120.69 -5.20
3,514.12 -165.83 -4.51
2,741.12 -150.30 -5.20
107.40 -0.53 -0.49
17,494.35 -451.11 -2.51
5,912.84 -171.19 -2.81
5,166.71 -104.72 -1.99
15.19 -0.21 -1.38
14,432.10 -429.63 -2.89
2,217.95 -54.64 -2.40
3,799.90 -32.27 -0.84

वि.सं.२०७८ असार ७ सोमवार १५:४४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...