back
CTIZAN AD

नेप्सेमा पहिरो, अधिकांंस कम्पनीको सूचक राताम्मै

वि.सं.२०७८ असार ६ आइतवार

801 

shares

६ असार, काठमाडौं । सातको पहिलो दिन सेयर करोबार मापक नेप्सेमा पहिरो गएको छ । अधिकांश कम्पनीको सूचक राताम्मै हुँदा त्यसको सोझो असर समग्र नेप्सेमा परेको देखिएको हो ।

आज नेप्से ६३ दशमलब ११ अंकले घटेर समग्रमा २ हजार ९ सय ५ दशमलब ३२ बिन्दुमा कायम भएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि १२ दशमलब ५७ अंकले घटेर ५ सय २८ दशमलब ५५ बिन्दुमा पुगेको छ ।

निरन्तर उकालो लागेको सेयरबजारमा आईतबार करेक्सन आएको र सेयर बजार अझ बढ्ने जानकारहरुको भनाई रहेको छ ।

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ११ अर्ब नजिक

कूल सूचिकृतमध्ये २३१ कम्पनीको कारोबार भएको आजको बजारमा ५ वटामात्र कम्पनीको सूचक बढेको छ भने १७५ कम्पनीको सूचक घटेको छ । त्यस्तै तीन कम्पनीको सूचकमा कूनै पनि परवर्तन नभएको नेप्सेले जनाएको छ ।

आजको बजारमा करिब ११ अर्ब ८२ करोड रुपैंयाँ बराबरका २ लाख ७३ हजार कित्ता सेयर किनबेच भएका छन ।

आज   सबैभन्दा बढी गोर्खा फाईनान्सले कमाएको छ भने यूनियन हाईड्रो सबैभन्दा बढी गुमाउनेमा परेको छ ।

Symbol Current Chng Chng %
2,905.32 -63.11 -2.13
528.55 -12.57 -2.32
200.92 -4.44 -2.16
174.70 -4.26 -2.38
Symbol Current Chng Chng %
1,935.66 -35.11 -1.78
4,565.00 -159.28 -3.37
2,321.18 -80.04 -3.33
3,678.99 -89.53 -2.38
2,891.18 -101.33 -3.39
107.92 -2.28 -2.07
17,914.29 -342.11 -1.87
6,083.67 -149.86 -2.40
5,270.95 -118.13 -2.19
15.41 -0.20 -1.26
14,857.48 -276.96 -1.83
2,269.58 -49.83 -2.15
3,836.39 -94.25 -2.40

वि.सं.२०७८ असार ६ आइतवार १५:३० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...