back
CTIZAN AD

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार

वि.सं.२०७८ असार ६ आइतवार

819 

shares

६ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

दिल्लीस्थित अपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

ज्वरो, खोकी र टाउको दुख्ने समस्या हटिसकेको र अक्सिजन सर्पोट पनि हटाईएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन् ।
‘वहाको स्वास्थ्यमा उल्लेख्य सुधार भैरहेको छ । ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ। Oxygen Support पनि हटाइएको छ । थप स्वास्थ्य उपचारको क्रममा केहि समय भने लाग्नेछ ।’ भट्टराईले भने ।

गत साता ज्वरो आएपछि थापाथलीस्थित नर्र्भिक अस्पतालमा भर्ना भएका नेता खनाललाई थप उपचार आवश्यक भएपछि असार २ दिल्ली लगिएको थियो । भट्टराईका अनुसार नेता खनालको उपचारमा अझै केही दिन लाग्नेछ ।

वि.सं.२०७८ असार ६ आइतवार १५:३८ मा प्रकाशित

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि...

होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौंको का.म.न.पा.–१०, शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

पुरानो पहिरोको पिरलो

पुरानो पहिरोको पिरलो

काठमाडौँ । उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...