back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार १० बिहीवार

831 

shares

१० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (असार १० गते, जुन–२४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५४ पैसा र विक्रिदर ११९ रुपैयाँ १४ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ झण्डै २० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रिदर १४२ रुपैयाँ २६ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको झण्डै २७ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ४९ पैसा र विक्रिदर १६६ रुपैयाँ ३३ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ पनि ८६ पैसाले बढेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.54 119.14
EUR (European Euro)
1 141.54 142.26
GBP (UK Pound Sterling)
1 165.49 166.33
CHF (Swiss Franc)
1 129.09 129.75
AUD (Australian Dollar)
1 89.63 90.08
CAD (Canadian Dollar)
1 96.40 96.89
SGD (Singapore Dollar)
1 88.14 88.58
JPY (Japanese Yen)
10 10.68 10.74
CNY (Chinese Yuan)
1 18.30 18.39
SAR (Saudi Arabian Riyal)
1 31.61 31.77
QAR (Qatari Riyal)
1 32.02 32.18
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 32.27 32.43
MYR (Malaysian Ringgit)
1 28.48 28.63
KRW (South Korean Won)
100 10.43 10.48
SEK (Swedish Kroner)
1 13.99 14.06
DKK (Danish Kroner)
1 19.03 19.13
HKD (Hong Kong Dollar)
1 15.26 15.34
KWD (Kuwaity Dinar)
1 393.78 395.77
BHD (Bahrain Dinar)
1 314.45 316.04

आज पनि बढ्यो डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७८ असार १० बिहीवार ०८:१५ मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...