back
CTIZAN AD

स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित

वि.सं.२०७८ असार १० बिहीवार

609 

shares

१० असार, काठमाडौँ । आईसिसि विश्वकप लिग-२ अन्तर्गत जुलाई महिना स्पेनमा हुने भनिएको नेपाल, नामिबिया र स्कटल्याण्ड बिचको त्रिकोणात्मक सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ति निकाल्दैँ कोरोनाको प्रभावको कारणले गर्दा जुलाई २०२२ सम्मको लागि उक्त सिरिज स्थगित भएको जानकारी दिएको छ ।

यस त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पनि सुरु गरिसकेको थियो ।

May be an image of text that says '"Sports Health, Sports for Nation" CAN च.न Ref No: नेपाल क्रिकेट संघ Associatio of Nepal मिति- २०७८/३/ १० प्रेस विज्ञप्ति आगामी जुलाई, २०२१ मा स्पेनमा हुने तय भएको आइसिसी सीडब्लुसी लिग अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड बिचको एकदिवसिय सिरिज कोभिड- १९ को प्रभावका कारण जुलाई, २०२२ सम्मको लागि स्थगित भएको छ| @.okk अशोकनाथ प्याकुऱ्याल सचिब Mulpani, Kathmandu,'

वि.सं.२०७८ असार १० बिहीवार १३:३७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...