back
CTIZAN AD

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आज ६ जनाको मृत्यु

वि.सं.२०७८ असार ११ शुक्रवार

717 

shares

११ असार, पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज कास्कीका २, स्याङजाका १ र नवलपरासीपूर्वका ३ गरी ६ जनाको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा म्याग्दीमा १३, पर्बतमा २०, गोरखामा ६, तनहुँमा ५, कास्कीमा १०३, बागलुङमा २५, स्याङजामा ४ र नवलपरासीपूर्वमा ३७ जना गरी २१३ जना नयाँ संक्रमित थपिएका हुन् । ती मध्ये ९८ जना महिला र ११५ जना पुरुष रहेका छन् । बिहीबारको तुलनामा आज संक्रति हुनेको संख्यामा कमी आएको हो ।

आज थपिएका २१३ जनासँगै प्रदेशमा संक्रमित हुनेको संख्या ५३,९२१ पुगेको छ भने सोहि अवधिमा ५०,२५८ जना संक्रमणबाट मुक्त भएका छन् ।

प्रदेशमा हाल २७४३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २४३० र अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ ।

May be an image of text that says 'प्रदेश सरकार स्वास्थ्य जनसंख्या मन्त्ालय स्वास्थ्य पत्रसंख्या ५२०३९०, ५२००६૬ २०७७০७ बोबराप्रदेश अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट जना मृतकको विवरण तपशिल हुनेको संख्या पुगेको जिल्ला, भएको गण्डकी प्रदेशमा कोरोना संक्रमित मृत्यु भएका कलेज, चितवनमा विनयत्रिवेणी उपचारको नवलपरासी जिल्ला, कावासोती गाउपालिका चितवनमा उपचारको क्रममा दुखद निधन भएको वहाँमा कोरोनाको संक्रमण चितवन जिल्ला पोखरा उपचारको क्रममा दुखद निधन कोरोना संक्रमित महिलाको २०७८/०२/२१ कोरोनाको संक्रमण पुष्टि भएको थियो। वहामा भरतपुर अस्पताल, ०७८/०२/०८ संक्रमण माछापुच्छे गाऊँपालिका दुखद भएको भएको मेडिप्लस अस्पताल, पोखरामा संक्रमित महिलाको मिति २०७८/०३/१० मणिपाल शिक्षण अस्पताल, संक्रमण भएको गण्डकी मेडिकल (मिति: संयोजक निर्देशनालय, प्रदेश स्वास्थय आपतकालीन कार्यसंचालन केन्द्र गण्डकी'

गण्डकी प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु, ३२१ जना संक्रमित

वि.सं.२०७८ असार ११ शुक्रवार १७:५८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...