back
CTIZAN AD

कोरोना संक्रमणबाट बागमती प्रदेशमा थप ७ जनाको मृत्यु

वि.सं.२०७८ असार १४ सोमवार

708 

shares

१४ असार, काठमाडौं । कोरोना संक्रमणबाट बागमती प्रदेशमा थप ७ जनाको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसारप्रदेशमा आइतबार काठमाडौंका ७० र ८७ वर्षीय २ पुरुष र ४१ वर्षीया १ महिला गरी ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै ललितपुरमा ४८ वर्षीय पुरुष, सिन्धुपाल्चोकमा ७६ वर्षीय पुरुष, काभ्रेपलान्चोकमा ३३ वर्षीया महिला र चितवनमा ३४ वर्षीय पुरुष गरेर ७ जनाको मृत्यु भएको हो ।

प्रदेशमा आइतबार पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ४३२७ नमुना परीक्षणमा ७५७ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये सबैभन्दा बढी संक्रमित हुने जिल्ला काठमाडौं, ललितपुर र नुवाकोट रहेका छन् ।

प्रदेशमा हाल आइसीयुमा २५३ जना र भेन्टिलेटरमा १२१ जनाको उपचार भइरहेको छ ।

त्यस्तै प्रदेशमा हालसम्म ३ लाख ३९ हजार ३११ जना संक्रमित भइसकेका छन् भने ३ लाख २६ हजार ६०७ जना निको भइसकेका छन् । साथै हालसम्म कूल संक्रमित मध्ये ३८२३ जनाको निधन भएको पनि मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

बागमती प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ असार १४ सोमवार ०९:०५ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...