back
CTIZAN AD

गण्डकी प्रदेशमा थप तीन कोरोना संक्रमितको मृत्यु, ४२६ जनामा संक्रमण

वि.सं.२०७८ असार १६ बुधवार

852 

shares

१६ असार, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ, कास्की र पर्वतका १\१ जना रहेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्ला केही दिनयता प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या घट्दै गएको छ ।

आज थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९४८ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज म्याग्दीमा ४२, पर्बतमा ६०, गोरखामा २५, तनहुँमा ९४, लमजुङमा ३४, कास्कीमा ८३, बाग्लुङमा १८, स्याङजामा ३२ र नवलपरासीपूर्वमा ३८ जना गरी ४२६ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २११ जना महिला र २१५ जना पुरुष रहेका छन् ।

मंगलबारको तुलनामा बुधबार संक्रमितको संख्या कहेी बढेको छ । साथै प्रदेशमा आज १८४ जना संक्रमणबाट मुक्त भएका छन् ।

आज थपिएका ४२६ जनासँगै प्रदेशमा हालसम्म ५५ हजार ७५० जना संक्रमित भएका छन् भने ती मध्ये ५१ हजार ९१५ निको भएका छन् ।
प्रदेशमा हाल २८८७ जना सक्रिय संक्रमित रहेकोमा मध्ये २५६६ जना होम आइसोलेशनमा रहेका छन् ।

No photo description available.

गण्डकी प्रदेशमा थपिए २८३ कोरोना संक्रमित, ५ जनाको मृत्यु

वि.सं.२०७८ असार १६ बुधवार १७:२६ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...