back
CTIZAN AD

अन्तर्राष्ट्रिय हवाई टिकट काट्ने एजेन्सीले राष्ट्र बैंकमा दर्ता हुनु पर्ने

वि.सं.२०७८ असार १६ बुधवार

891 

shares

१६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता कम्पनीलाई नेपाल राष्ट्र बैंकमा दर्ता हुन अनुरोध गरेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ को कारोबार गर्नको लागि राष्ट्र बैंकको सम्पत्ति व्यवस्थापन विभागमा दर्ता हुन अनुरोध गरेको हो ।

बैंकले सूचना प्रकाशित भएको १५ दिनभित्रै दर्ता हुन पनि आव्हान गरेको छ । बैंकको सूचनामा भनिएको छ, ‘अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउन ईच्छुक ईजाजत प्राप्त अन्तर्राष्ट्रिय हवाई विक्रेता ट्राभल एजेन्सीहरुले आवेदन फाराममा उल्लेखित योग्यता सहितका कागजातहरु समावेश गरी यो सूचना प्रकाशित भएको मितिले १५औं दिन भित्र राष्ट्र बैंकको कार्यालय सम्पत्ति व्यवस्थापन विभागको मौजुदा सूचीमा सूचिकृत हुन नेपाल राष्ट्र बैंक खरिद विनियमावली २०७१ को विनिमय १८ बमोजिम सूचना जारी गरिएको बताइएको छ ।’

राष्ट्र बैंकले हवाई टिकट उपलब्ध गराउन ईच्छुक ईजाजत प्राप्त अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीहरुले मौजुदा सूचीमा दर्ता हुन आवश्यक योग्यताहरुमा फर्म तथा कम्पनी दर्ताको प्रमाणपत्र तथा आवधिक नविकरण गर्नु पर्ने भएमा खुल्ने कागजात, स्थायी लेखा नम्बर, राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोवार गर्न स्वीकृती लिएको प्रमाणपत्रको प्रतिलिपीलगायतका कागजातहरु पेश गर्नु पर्ने जनाएको छ ।

No description available.

वि.सं.२०७८ असार १६ बुधवार २२:०७ मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...