back
CTIZAN AD

आज कोशी, नारायणी, वागमती लगायत यी नदीहरुको बहाव उच्च हुने, सर्तकता अपनाउन अनुरोध

वि.सं.२०७८ असार १७ बिहीवार

750 

shares

१७ असार, काठमाडौं । देशैभरी रहेको मनसुनी प्रभावका कारण देशका विभिन्न नदीका बहाव उच्च रहि खतरातह सम्म पुग्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र नारायणीका सहायक नदीहरु तथा पुर्वी राप्ती र कन्काई लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने बताइएको छ ।

त्यस्तै कमला र बागमती लगायतमा बहाब सतर्कता तह पार गरि खतरा तहसम्म पुग्न सक्ने पुर्वानुमान रहेकाले तीे क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुहुन अनुरोध गरिएको छ ।

त्यस्तै लमजुङ जिल्ला घरेढुङ्गा, राइनासटार, बिमलनगर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टा भारी बर्षा भएको छ भने बिमलनगरस्थित मर्स्याङ्गदी नदीमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकोले, नदी तटिय क्षेत्र तथा होचा स्थानमा डुबान हुन सक्ने भएकोले सतर्क रहन पनि अनुरोध गरिएको छ ।

यस्तो छ बाढी पूर्वानुमान सूचना

No photo description available.

वि.सं.२०७८ असार १७ बिहीवार ०९:२४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...