back
CTIZAN AD

एमाले बैठक : सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिन माधव पक्षलाई २ दिनको समय

वि.सं.२०७८ असार १८ शुक्रवार

714 

shares

असार १८, काठमाडौं । नेकपा (एमाले)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा बुझाएको रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिन निर्देशन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले यस्तो निर्देशन गरेको हो ।

बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिन र पार्टीको पक्षमा उभिन निर्देशन गरेको छ ।

सर्वोच्चमा दायर रिटमा माधव पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए । बैठकले उनीहरुलाई हस्ताक्षर फिर्ता लिन २ दिनको समयसीमा दिएको छ ।

सम्बन्धित समाचार

एमाले बैठकमा पदाधिकारीका को गए, को गएनन् ? (नामसहित)

बालुवाटारमा एमालेको बैठक सुरु, माधव पक्ष भने भएन सहभागी

 

वि.सं.२०७८ असार १८ शुक्रवार १३:५३ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...