back
CTIZAN AD

शनिबारको बैठकमा सहभागी हुन माधव पक्षलाई ओलीको आग्रह

वि.सं.२०७८ असार १८ शुक्रवार

774 

shares

असार १८, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्ष (माधवकुमार नेपाल समूह)लाई पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन् । बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई स्वागत गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

ओलीले वामेदव गौतमलाई पार्टीमा आउने–जाने नगरी पार्टीभित्रै जिम्मेवारीमा बसिरहन पनि आग्रह गरेका छन् ।

‘कमरेड वामदेव गौतम पार्टी एकता जोगाउन यो बैठकमा आउनुभएको छ, उहाँलाई स्वागत गर्दै अन्य कमरेडहरूलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु’, गौतमलाई स्वागत गर्दै उनले भनेका छन्, ‘वामदेवजीलाई पनि आउने(जाने क्रम जारी नगरी आको आई गर्न अनुरोध गर्छु ।’

बालुवाटारको बैठकमा गौतम सहभागी भएकोमा ओलीले खुसी व्यक्त गरेका थिए । सर्वोच्चको आदेशसँगै साबिक अवस्थामा फर्किएको एमालेको बैठकमा गौतम पहिलोपटक सहभागी भएका हुन् ।

सम्बन्धित समाचार

एमाले बैठकमा पदाधिकारीका को गए, को गएनन् ? (नामसहित)

बालुवाटारमा एमालेको बैठक सुरु, माधव पक्ष भने भएन सहभागी

एमाले बैठक : सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिन माधव पक्षलाई २ दिनको समय

वि.सं.२०७८ असार १८ शुक्रवार १४:२२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...