back
CTIZAN AD

गण्डकी प्रदेशमा घट्यो कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या

वि.सं.२०७८ असार १९ शनिवार

705 

shares

१९ असार, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या निरन्तर घट्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ जनाको मात्र मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार लमजुङका १ जनाको मृत्यु भएको छ ।

आज थपिएका १ जनासँगै प्रदेशमा मृत्यु हुनेको संख्या ९५९ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज म्याग्दीमा १८, पर्बतमा ३, गोरखामा ५, तनहुँमा २१, लमजुङमा १, कास्कीमा ५७, बाग्लुङमा ४, स्याङजामा १९ र नवलपरासीपूर्वमा ४५ जना गरी १७३ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये ८० जना महिला र ९३ जना पुरुष रहेका छन् । साथै प्रदेशमा आज २७७ जना संक्रमणबाट मुक्त भएका छन् ।

आज थपिएका १७३ जनासँगै प्रदेशमा हालसम्म ५६ हजार ७५० जना संक्रमित भएका छन् भने ती मध्ये ५२ हजार ६५४ निको भएका छन् ।

वि.सं.२०७८ असार १९ शनिवार १९:०१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...