back
CTIZAN AD

प्रेस चौतारीद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

वि.सं.२०७८ असार २० आइतवार

684 

shares

२० असार, मध्यपुरथिमि । प्रेस चौतारी नेपाल जिल्ला भक्तपुरले पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । जिल्लामा सक्रिय पत्रकार तथा सञ्चारकर्मीलाई शनिबार र आज आइतबार स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

यहाँ कार्यरत ५० भन्दा बढी पत्रकारलाई चौतारी केन्द्र र मानवीय आस्था नेपाल भक्तपुरका सहयोगमा प्राप्त मास्क, स्यानिटाइजर र फेस सिल्ड वितरण गरिएको प्रेस चौतारी भक्तपुरका संयोजक हेमराज ढकालले जानकारी दिए ।

सो अवसरमा नेकपा (एमाले) भक्तपुरका जिल्ला कमिटी अध्यक्ष वचन देउजाले अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकार भाइरसबाट सुरक्षित रहनु आवश्यक भएको बताउँदै पत्रकारलाई पहिला स्वास्थ्य अनि पेशा भन्ने सोचेर सुरक्षित भएर काम गर्न सल्लाह दिए ।
रासस

वि.सं.२०७८ असार २० आइतवार १२:१८ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...